काठमाडौँ, २६ वैशाख । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले पोलेका व्यक्तिहरूलाई बयानका लागि मंगलबार बोलाइएको छ । बयानका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरले थप जनशक्तिसहितको छुट्टै टोली बनाएको छ । पक्राउ परेका आरोपीहरूले बयानका क्रममा नाम लिएका उच्च तहका व्यक्तिहरूको बयान लिने ...