भैरहवा, ११ पुस । अङ्ग्रेजी नयाँ वर्ष २०२० को पूर्वसध्यामा भैरहवामा रहेको होटल पौवामा नयाँ वर्ष विशेष कार्यक्रम हुने भएको छ । भैरहवामा पौवाले आज पत्रकार सम्मेलन आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा न्यू इयर इभ २०२० विशेष कार्यक्रमको आयोजना गर्न लागेको जनाएको ...