काठमाडौं, ४ असोज । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा परीवेक्षण गर्न ३६ वटा संस्थालाई अनुमति दिएको छ।आयोगका अनुसार २ वटा अन्तर्राष्ट्रिय संस्थाले अनुमति पाएका छन्। सार्क मानव अधिकार फाउण्डेशन र एशियन नेटवर्क फर फ्रि इलेक्सनलाई निर्वाचन परीवेक्षण गर्न ...