गण्डकी, १६ फागुन । मगर समुदाय आफ्नो पहिचानमा हुरुक्क हुन्छन् । उनीहरु संस्कृति र रहनसहनमा खुलेर रमाउँछन् । बर्सेनि फागुन १५ उनीहरूका लागि रौनक लिएर आइपुग्छ । सोमबार नेपाल मगर संघको ४१औँ स्थापना दिवस । मगरहरू संगठित भएको दिनलाई त्यस समुदायले ‘मगर एकता दिवस’का रूपमा ...