काठमाडौं, १२ असार । गएराति देशका केही ठाउँमा पानी परेको छ । पूर्वदेखि पश्चिमसम्मकै केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँको तुलनामा गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ । कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ...