काठमाडौं, २५ वैशाख । सर्वोच्च अदालतमा मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउने संवैधानिक परिषदको निर्णयविरूद्ध ६ वटा रिट पेस भएको छ। शुक्रबार सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता विपिन ढकाल लगायतले ६ वटा रिट पेस गरेका हुन्। उक्त रिट पेस भए पनि सर्वच्च ...