काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा बिहान छलफल भइरहेको छ । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठक १२ बजे बोलाइएको छ । प्रधानमन्त्री निकट स्रोतले मन्त्री हेरफेरबारे पार्टी कमिटी ९सचिवालय०ले निर्णय गरेकोले सोही अनुसार तयारी भइरहेको बतायो । ...