काठमाडौँ, २३ माघ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आजलाई बोलाइएको छ । बैठक अपरान्ह ४ बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता भएपछि यो बैठक बोलाइएको हो । राष्ट्रिय स्वतन्त्र ...