काठमाडौं, ३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र विपद्को सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताउनुभएको छ । कोरोनाले आक्रान्त भइरहेको समयमा बाढी पहिरो नदी कटान जस्ता विपत्ति आइपरेको भन्दै पूर्व राजाले यसको सबैले मिलेर सामना गर्न आग्रह समेत गनुभएको छ । पूर्वराजा शाहले ...