काठमाडौं, २० जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तनको खेलमा एमाले नलागेको बताएका छन्।उनले यतिबेला एमाले सरकार परिवर्तनका खेलमा नलागेको बताएका हुन्।‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दैछौं।’फरक प्रसंगमा ...