काठमाडौँ, । नेकपा (मसाल) ले नेकपा (माओवादी केन्द्र) कम्युनिष्ट पार्टी नरहेको ठहर गरेको छ । माओवादीले आधारभूत रुपमै कम्युनिष्ट सिद्धान्त परित्याग गरिसकेका कारण अब त्यो कम्युनिष्ट पार्टी नरहेको मसालको धारणा छ । महामन्त्री मोहनविक्रम सिंहले बिहीबार वक्तव्य जारी गर्दै माओवादी केन्द्र दक्षिणपन्थी संगठनमा संक्रमित भइसकेको ...