काठमाडौँ, २६ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सर्वोच्च अदलातमा (फागुन २३ गते) द्वन्द्वकालीन दुईवटा मुद्दा दर्ता भएपछि झस्किएका माओवादी धारका पार्टीहरूको बैठक आज पनि बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ बजेपछि बस्ने तय भएको छ । ...