काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो हार स्वीकार गरेको बताउनुभएको छ । शुक्रबार काठमाडौं महानगर कमिटीको घोषणा सभालाई सम्बधोन गर्दै नेपालले त्यो ओलीको स्वभावविपरीतको स्वीकारोक्ति भएको समेत बताउनुभयो । “केपीले हार स्वीकार गरेका छन्‚ पराजय ...