काठमाडौं, ४ पुस । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या ९ हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप ११ सय ७५ जना निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या ८ हजार ८ सय ४० जनामा झरेको हो । अहिलेसम्म नेपालमा २ लाख ४२ हजार ...