काठमाडौं, २९ असोज । नेपालमा कोरोना भाइरस (कोभिड -१९) का सक्रिय संक्रमितको संख्या साढे ३६ हजार नाघेको छ । आज ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको हो । आज १६ हजार ५ सय ९८ ...