काठमाडौं, २९ मंसिर । दोलखाको कालिञ्चोकबाट काठमाडौं फर्कदैगरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गापा वडानम्बर ७ को ६ किलोमा दुर्घटना हुदा १४ जनाको मृत्यु भएको छ । मृतक मध्य दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ६ का जुनु तमाङको सनाखत भएको छ । ...