काठमाडौं,२६ साउन । शैक्षिक सत्र शुरु भएसंगै मेडिकल कलेजहरुले मनोमानी ढंगले रकम असुल्न थालेका छन् । मेडिकल कजेजमा मनपरि भएपनि सरकारको नियमन हुन सकेको छैन । सरकारी अनुगमन फितलो हुदा विद्यार्थी मारमा परेका छन् । नेपालमा मेडिकल कलेजहरुले एमबीबीएस अध्यापन गराउन लाखौं रकम लिने गरेका ...