काठमाडौं, १२ पुस । मेलम्चीको पानी उपत्यकाका विभिन्न ठाउँमा चुहावट हुदा सडक जलमग्न भएको छ । करिब साढे तीन सय ठाउँमा चुहावट भएकोमा ९० ठाउँमा मर्मत भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । पुरानै वितरण प्रणालीबाट घरको धारामा वितरण गरिदा मेलम्चीको पानी ...