काठमाडौँ, २६ माघ । युरोपेली संघ (इयु) ले नेपाललाई प्रदान गर्ने सहयोगका विविध क्षेत्रमध्ये नवीकरणीय ऊर्जा, ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा पहुँचको विषयलाई प्राथमिकतामा राखेको छ । नेपालको एक दिने औपचारिक भ्रमणका क्रममा बुधबार यहाँ आइपुग्की अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघका आयुक्त युटा उर्पिलाइनेनले भेटवार्तामा ...