काठमाडौ, २७ माघ । रञ्जु दर्शना विवेकशील साझा पार्टीमा फर्केकी छन् । डेढ वर्षपछि उनी विवेकशील साझा पार्टीमा फर्किएकी हुन् । बिहीबार सामाजिक सञ्जालमार्फत् उनले पार्टीमा फर्केको जानकारी दिएकी हुन् । “करिब डेढ वर्ष स्वतन्त्र रहेको म, विवेकशील साझा पार्टीबाटै दलीय राजनीति पुनारम्भ गर्दैछु,” उनले ...