काठमाडौँ, ९ चैत । सत्तारूढ गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दबाबमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी बिबादमा उन्मुक्ति दिएको निष्कण निकालेको छ । “रवि लामिछानेलाई सफाइ दिनुको पछाडि कुनै कानुनी आधारमा नभएर राजनीतिक सौदाबाजीका आधारमा नै गरिएको हो,” जनमोर्चाका अध्यक्ष ...