काठमाडौँ, १ चैत । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुलुकले पहिलोपटक संघीयताको अभ्यास गरेकाले संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँड तथा समन्वयमा केही समस्या र कमीकमजोरी देखिएको बताएका छन् । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारेको जिज्ञासामा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा आगामी दिनमा ...