काठमाडौँ, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा छिट्टै पार्टीले निर्णय गर्ने जानकारी दिएका छन् । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्याक्रममा लिङ्देनले राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिस्कार नगरेको स्पष्ट पारेका हुन् । उनले ...