काठमाडौँ, २ फागुन । नेपालको ताज महल भनेर चिनिने प्रेमको प्रतिक पाल्पाको रानी महलमा प्रेम दिवस (१४ फेब्रुअरी) को दिन २५ जना विवाहित जोडीहरू सम्मानित हुँदै छन् । पाल्पाको तानसेन नगरपालिका–१३ मा पर्ने रानी महल दरबारमा प्रेम दिवसको अवसर पारेर विवाहित तथा अविवाहित सयौँ पर्यटक ...