काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न सरकारले पेश गरेको अध्यादेश फिर्ता गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिपरिषद्ले वैशाख १४ गते पेश गरेको अध्यादेशमाथि पुनर्विचार गर्न भन्दै राष्ट्रपति पौडेलले आइतबार फिर्ता गरेका ...