काठमाडौँ, २८ भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेट भएको छ । नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा उनीहरूबीच आज बिहान भेट वार्ता भएको हो ।उनीहरूबीच संसदीय प्रतिनिधि मण्डल स्तरीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सोमबार चार ...