काठमाडौं, १८ पुस । नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्देश्यले १० वर्ष अघिदेखि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको छ । मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १० औं राष्ट्रिय टोपी दिवस मनाइएको छ । अंग्रेजी नयाँ ...