काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध भएका छन्। पुरूषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता गरेपछि वाग्ले निर्विरोध भएका हुन्। श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक बसेका छन्। पार्टी विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री ...