काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज चितवन भरतपुरमा पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ । उद्घाटनका दिन गाडी पार्किङ स्थल व्यवस्थापनसहित वरपरको सडकमा गाडी गुड्न रोक लगाइएको छ । चितवन भरतपुरका चार ठाउँमा पार्किङ स्थल तय गरिएको छ । पूर्व–पश्चिम राजमार्गको चौबिस ...