काठमाडौं, २८ भदौ । युक्रेनले बितेको डेढ हप्तामा रुसको कब्जामा रहेको ६ हजार वर्गमिलोमिटरभन्दा धेरै क्षेत्र फिर्ता लिएको दाबी गरेको छ ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दैनिक सम्बोधनका क्रममा सेप्टेम्बर महिनामा मात्रै ६ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्र फिर्ता लिइएको दाबी गर्नुभएको हो । प्रत्याक्रमणलाई तीव्रता ...