काठमाडौं, ९ असार । जातीय विभेद गर्दै कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त हुनुभएको छ । जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो । उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित सञ्चारकर्मी रुपा सुनारको जाहेरीका आधारमा उनलाई ...