साथीहरु, तपाईंहरुले आज यहाँ थुप्रै महत्वपूर्ण विषयहरु उठाउनु भएको छ । हरेक विषयहरुमा जानुभन्दा अगाडि मेरो आमन्त्रणलाई स्वीकारेर आउनु भयो र खुलस्त विचार राख्नु भयो । यसका लागि सबैभन्दा पहिले म हार्दिक धन्यवाद भन्न चाहन्छु । एउटा कुरा के देखियो भने अलिअलि अतिशयोक्तिपूर्ण ढंगले भन्नुभएछ ...