काठमाडौं, २९ असोज । सरकारले कार्तिक सात गतेदेखि लागु गर्ने थालेको क्लिन फिड नीतिको नेपाल मिडिया सोसाइटीले स्वागत गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले क्लिन फिड नीति लागु गर्ने निणर्यको मिडिया सोसाइटीले एक प्रेस विज्ञप्ती जारी गर्दै निर्देशनको स्वागत गरेको हो । नेपाल ...