काठमाडौँ, २ फागुन । नेकपा (एकीकृत समाजवादी) छाडेर लिमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय भएकी छन् । मोरङकी उनलाई सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेको छ । अधिकारी पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा (एमाले)का नेता स्व.भरतमोहन अधिकारीकी छोरी हुन् । लिमा गत मंसिर ४ को ...