काठमाडौँ, ३ फागुन । नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरेर लुटपाट गरेको आशंकामा ४ जना पक्राउ परेका छन् । सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल र काठमाडौँ सुपर मार्केटमा तोडफोड र लुटपाट भएको थियो । जरिबानावापतको रकम घटाउनुपर्ने र ...