काठमाडौँ, ८ वैशाख । एक वर्षअघिको तुलनामा गत चैतसम्म रकमका आधारमा बैंकहरूको नाफा बढेको देखिए पनि खराब कर्जा बढेको, सम्पत्तिको प्रतिफल घटेको बैंकहरूले बताएका छन् । सञ्चालनमा रहेका २१ वाणिज्य बैंकमध्ये ७ को नाफा घट्नु र मर्जर तथा एक्विजिसन भएका बैंकको नाफा केही धेरैले बढेको देखिनुले ...