काठमाडौं, १९ माघ । केन्द्रीय कमिटी बैठकले सचिवालय सदस्य कमरेड वामदेव गौतमलाई उपाध्यक्षमा निर्वाचित गरेको छ । आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बन्नुभएको हो । यसअघि गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष ...