काठमाडौं, २७ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा खुकुरी प्रहार भएको छ । उम्मेदवारी दर्ता गर्ने क्रममा विद्यार्थी समूहबीच विवाद बढेपछि शनिबार खुकुरी हानाहान भएको हो । विवाद बढेपछि नेकपा (एकीकृत समाजवादी)निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले एमालेनिकट ...