काठमाडौँ, १ फागुन । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आउँदै छन् । परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेका हुन् । भ्रमणका कम्रमा क्वात्राले समकक्षी पौड्यालसँग औपचारिक छलफल गर्ने छन् । उक्त छलफलमा दुई ...