काठमाडौं, १५ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समुहको केन्द्रीय समिति बैठक उदयपुरमा जारी छ। गत १२ गते सुरु भएको बैठक केही दिन लम्बिने बताएको छ। विप्लव समूह विभाजन भई धर्मेन्द्र बास्तोलाले नेकपा बहुमत गठन गरेपछि पहिलो पटक विप्लव समूहको बैठक बसेको हो। बैठकमा पार्टीको ...