काठमाडौँ, २९ असोज । गत २४ घण्टामा विश्वभरमा ३ लाख ८१ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन। वल्र्डोमिटरका अनुसार ३ लाख ८१ हजार ३ सय बढी संक्रमितहरु थपिएका हुन्। जसमध्ये सबैभन्दा बढी भारतमा ६७ हजार ९ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। भारतमा गत २४ ...