काठमाडौं, १४ भदौ । चीनको वुहान हुँदै विश्वभर फैलिएको नोवेल कोरोना भाइरसबाट विश्वभर साढे दुई करोडभन्दा बढी मानिस संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार १८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै आइतबार विहानसम्म २ करोड ५१ लाख ६२ हजार १८९ ...