काठमाडौं, १८ असोज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिन २ लाख ९४ हजारभन्दा बढीमा मानिसमा संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा थप ४ हजार ७९१ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख ...