काठमाडौं, ३ असोज । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ९ लाख ५६ हजार ३५० जनाको मृत्यु भएको छ भने ३ करोड ६ लाख ९० हजार ५७६ जनालाई संक्रमण भएको छ । त्यस्तै २ करोड २३ लाख ३३ हजार ५७ जना कोरोना ...