ढाका, १८ वैशाख । विश्व बैंकले सन् २०२३ देखि २०२७ सम्मका लागि बंगलादेशका लागि तीन वटा नयाँ परियोजनामा १.२५ अर्ब अमेरिकी डलर बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ । बैंकले पोषण, उद्यमशीलता र उत्थानशीलताका लागि कृषि तथा ग्रामीण रूपान्तरण कार्यक्रम ९पार्टनर० नामक परियोजनाका लागि ५० ...