वीरगञ्ज । शुक्रवार बिहान २ घण्टाको अवधिमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जको ईनर्वामा शुक्रवार बिहान ८ बजेदेखि १० बजेसम्मको अवधिमा सय जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै भारतीय नागरिक रहेका छन् ...