काठमाडौँ, २३ फागुन । नेपाल एकिरण अभियान नेपाली सेनाको इतिहासमा जोडिएर आउने गर्छ । नेपाली सेना दक्षीण एसियाको सबै भन्दा पुरानो सेना हो, यो सेना नेपाल एकिरणको शुरूवात सँगै बन्न शुरू भएको थियो यसका संस्थापक त्तकालिन राजा पृथ्वी नारायण शाह थिए । सन् १७४४ मा ...