काठमाडौं, १५ असार । भारतको नैनितालस्थित नैनिताल विद्यालयमा आठ वर्षअघि नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा प्रिन्सिपल र वार्डेनलाई कैद सजाय तोकिएको छ । आज उत्तराखण्डको अदालतले नेपाली विद्यार्थी शान प्रजापतीको मृत्यु प्रकरणमा सजाय तोकेको हो । भारतीय पत्रिका दैनिक जागरणको अनलाइन संस्करणले नैनितालको प्रतिष्ठित शेरवुड ...