साच्चै भन्नु पर्दा मलाइ अाज पनि प्रकाशको मृत्युु सपना जस्तै लागेको छ। कहिलेकाहीँ यस्ता सपनाहरुको सामना गर्नु पर्नेरहेछ मान्छेले जुन सपनाले असाध्यै चर्को पीडा दिने गर्छन । मलाइ लाग्दैन यहाँ सम्बन्ध कति नजिक थिए र कति दुरीमा थिए ती कुराहरुले कुनै अर्थ नराख्ने रैछन । ...