काठमाडौं, ५ भदौ । काठमाडौं उपत्यकामा शुक्रबार थप १८२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्। उहाका अनुसार काठमाडौं १४२ ललितपुरमा २५ र भक्तपुरमा १५ संक्रमित थपिएका हुन्। ...